LOADING . . .
प्रस्तावित लाभांश पारित गर्दै प्रभु क्यापिटलको साधारण सभा सम्पन्न
प्रभु क्यापिटलको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६ दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
