LOADING . . .

काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनकाे आदेश

बिहीबार उच्चका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न भनेको हो ।

Image