LOADING . . .
एशियन थाई फुड्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालयन सेक्युरिटिज नियुक्ति
एशियन थाई फुड्स लिमिटेड तथा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडबीच शेयर निष्काशन सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्ध सम्झौता गरिएको छ ।