LOADING . . .
नेपाल पुनर्बीमा कम्पनीद्वारा मुद्दती निक्षेपमा लगानी गर्न गोप्य शिलबन्दी पेश गर्न आह्वान
नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले एक वर्ष वा सो भन्दा बढी अवधिको लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीको लगानीयोग्य रकम नेपाली रुपैयाँ तथा अमेरिकन डलरमा ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो ।
